गोरखाको विकट गाउँ सिर्दिवासमा सीपमुलक कार्यक्रम सम्पन्न

गोरखा –गोरखा जिल्लाको हिमालपारीको गाउँ पालिकाको रुपमा चिनिने चुमनुब्रिमा सिलाइ-कटाइ तालिम सम्पन्न भएको छ । प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (CTEVT) गण्डकी प्रदेश र चुननुब्रि गाउँ पालिका उद्यम बिकास शाखा सिर्दिबासको संयुक्त आयोजनामा सो तालिम भएको थियो । ३९० घण्टाको यो तालिमको मुख्य उदेश्य विकट र दुर्गमका स्थानीयलाई प्रबिधि हस्तान्तरण गर्नु रहेको आयोजकले जानकारी … Continue reading गोरखाको विकट गाउँ सिर्दिवासमा सीपमुलक कार्यक्रम सम्पन्न