आलापोटका किसानहरूलाई पाडा वितरण
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ आलापोटका अति विपन्न किसानहरूलाई पाडा वितरण गरिएको छ । आलापोटमा हिजो आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र ललितपुरले १८ पाडा वितरण गरेको हो । कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश मन्त्री रामेश्वर फुयाँलले किसानका लागि सहयोग कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षका लागि काठमाडौँ निर्वाचन क्षेत्र … Continue reading आलापोटका किसानहरूलाई पाडा वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed