भ्रमण वर्षको प्रचार गर्न थाइल्याण्डमा २ महिना भिडियो प्रदर्शन

काठमाडौं । थाइल्याण्डमा नेपाल भ्रमण वर्ष २०२० का लागि प्रबर्धनात्मक भिडियो प्रदर्शन गरिएको छ । ७ जनावरीबाट सुरु गरिएको प्रदर्शन दुई महिनासम्म चल्ने छ । बैंककस्थित नेपाली दूतावासले त्यहाँको प्रतिष्ठित कम्पनी सेन्ट्रल ग्रूपको एक सदस्य प्रोपटी डेभलपमेन्ट इन्भेष्टमेन्ट (सीपीएन)को सहयोगमा भिडियो प्रदर्शन गरिएको हो । दूतावासका अनुसार बैंककको चर्चित मल सेन्ट्रल वर्ल्डको बैंकक लगायत ७ … Continue reading भ्रमण वर्षको प्रचार गर्न थाइल्याण्डमा २ महिना भिडियो प्रदर्शन