पोखरा स्पोर्ट्स अवार्ड : अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

कास्की- पोखरामा हिजो साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सञ्चालन भएको अवार्डमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तानसमेत रहनुभएका शाही महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदै एक थान इलेक्ट्रिक … Continue reading पोखरा स्पोर्ट्स अवार्ड : अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी