कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेसले मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रस्ताव सदनमा आज दर्ता गराएको हो । प्रस्तावको प्रस्तावकमा सांसद डा. डिला सङ्ग्रौला पन्त तथा … Continue reading कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता