पौडी खेल्दा खोलामा डुबेर चितवनमा एक पुरुषको मृत्यु
चितवन, असार २० । पूर्वी चितवनको खैरहनी नगरपालिका- ५ मा रहेको ढुङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ । ढुङ्ग्रे खोला बछौंलीको बाधमा पौडी खेल्ने क्रममा डुबेर हेटौंडा कमाने घर भएका ३२ वर्षिय सुरज बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । खैरहनी नगरपालिका- ५ बुडौलीमा रहेको भिनाजु भेषप्रसाद … Continue reading पौडी खेल्दा खोलामा डुबेर चितवनमा एक पुरुषको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed