बालुवाटार जग्गा अनियमितताः ‘मुख्य दलाल’ ढकाललाई सबैभन्दा बढी ३९ करोड बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा अनियमितता प्रकरणका ‘मुख्य दलाल’ शोभाकान्त ढकाललाई ३९ करोड २७ लाख ६८ हजार बिगो भराउन माग गरेको छ। आयोगले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गर्दै ढकालमाथि सबैभन्दा बिगो दाबी गरेको हो। आयोगले काठमाण्डौ, बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप-प्रधानमन्त्री सहित ३ मन्त्री, ६ विशिष्ट … Continue reading बालुवाटार जग्गा अनियमितताः ‘मुख्य दलाल’ ढकाललाई सबैभन्दा बढी ३९ करोड बिगो