बालुवाटार जग्गा अनियमितताः ‘मुख्य दलाल’ ढकाललाई सबैभन्दा बढी ३९ करोड बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा अनियमितता प्रकरणका ‘मुख्य दलाल’ शोभाकान्त ढकाललाई ३९ करोड २७ लाख ६८ हजार बिगो भराउन माग गरेको छ।

आयोगले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गर्दै ढकालमाथि सबैभन्दा बिगो दाबी गरेको हो।

आयोगले काठमाण्डौ, बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप-प्रधानमन्त्री सहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना उपर आरोपपत्र दायर गरेकाे हाे।

झापाकी युवती खैरो हेरोइनसहित काठमाडौँबाट पक्राउ

Previous articleशुभ बिहानी?? पाथीभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस।
Next articleटर्कीमा हिम पहिरो जाँदा २३ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।