‘नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यअनुरूप सरकारले काम गरिरहेको छ’

काठमाडौँ । नेपाल औषधि लिमिटेडले हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज आयोजित एक विशेष समारोहमा तीन वटै सेवाको उद्घाटन गर्नुहुँदै नेपाल औषधि लिमिटेडले सञ्चालनमा ल्याएको हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन उपकरण र सूक्ष्म—जैविक शाखाको एयर ह्यान्डिलिङ युनिट कुशल उत्पादन अभ्याससहित … Continue reading ‘नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यअनुरूप सरकारले काम गरिरहेको छ’