चट्याङ पर्दा चितवनमा धान रोप्दै गरेका १४ महिला घाईते

उज्यालो नेपाल,असार २२- चितवनको कालिकामा चट्याङ लागेर १४ जना घाइते भएका छन् । आज (बुधवार) साँझ ६ बजे कालिका नगरपालिका ८ मझुवा स्थित कमला विकको खेतमा रोपाइँ गरिरहेको १४ जना चट्याङ लागेर घाइते भएका हुन् । धान रोप्दारोप्दै ठूलो हुरीबतास र पानी परेपछि उनिहरु स्थानिय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा … Continue reading चट्याङ पर्दा चितवनमा धान रोप्दै गरेका १४ महिला घाईते