मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन हुन्छ : अध्यक्ष नेपाल
बुटवल- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिर महिनाभित्रै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभयो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मङ्सिरभन्दा पर नजाने भएकाले आफ्नो पार्टीले निर्वाचन केन्द्रित गतिविधि सुरु गरेको बताउनुभयो । … Continue reading मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन हुन्छ : अध्यक्ष नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed