चीनमा नेपालीहरू कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् : राजदूत हु याङछी

काठमाडौं, २२ माघ । चीन सरकारले चीनको वुहान शहरमा रहेका नेपालीहरू कोरोना भाइरसको संक्रमणवाट सुरक्षित रहेको भन्दै हालसम्म कसैमा पनि उक्त संक्रमण नदेखिएको स्पष्ट पारेको छ । नेपालका लागि चीनका राजदुत हु याङछीले नेपाली सञ्चारमाध्यामलाई दिएको एक अन्तर्वार्तामा केही सञ्चार माध्याममा चीनमा केही नेपालीहरुलाई विमानस्थलमा रोकिएको समाचार आएको बताउँदै शरीरको तापक्रम बढी देखिँदा उनीहरूलाई रोक्नु … Continue reading चीनमा नेपालीहरू कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् : राजदूत हु याङछी