बर्खा लागेसँगै मेलम्चीको व्यापार, व्यवसाय सुस्त

सिन्धुपाल्चोक  । गत वर्षको बाढीबाट तङ्ग्रिँदै गरेको मेलम्ची बजारको चहलपहल फेरी हराउन थालेको छ । दैनिक करोड सम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसहरूलाई आवतजावत गर्ने पुल नहुँदा व्यापार व्यवसाय धराशायी बनेका छन् भने बजारको रौनकता हराउँदै गएको छ । चार गाउँपालिकाको व्यापारिक संगम मेलम्ची बजारमा रहेका करिब … Continue reading बर्खा लागेसँगै मेलम्चीको व्यापार, व्यवसाय सुस्त