ईटहरीमा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

ईटहरी । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । बैँकका कार्यकारी प्रमुख अनिलकेशरी शाहले बुधबार सुनसरीको ईटहरीमा कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित कर्जा प्राप्तङ्कका आधारमा यो योजना आरम्भ गरिएको जानकारी गराए । सरल र शीघ्र प्रशोधन सहित अधिकतम … Continue reading ईटहरीमा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक