गोरखा डिर्पाटमेण्ट हप्तामा सातै दिन खुल्ला

ईटहरी । प्रदेश १ कै पहिलो गोरखा डिर्पाटमेण्ट स्टोर अब हप्तामा सातै दिन खुल्ला हुने भएको छ । ग्राहकहरुको पहिलो रोजाईमा रहेको गोरखा डिर्पाटमेन्ट सातामा एक दिन बन्द हुँदै आएको थियो । सुनसरीको ईटहरी, धरान, मोरङको बिराटचौक,पथरी र झापाको दमकबाट सेवा प्रदान गरिरहेको सो होटल सातै दिन खुल्ला हुने भएपछि ग्राहकहरुलाई किनमेलका लागी थप सहज … Continue reading गोरखा डिर्पाटमेण्ट हप्तामा सातै दिन खुल्ला