गोरखा डिर्पाटमेण्ट हप्तामा सातै दिन खुल्ला

ईटहरी । प्रदेश १ कै पहिलो गोरखा डिर्पाटमेण्ट स्टोर अब हप्तामा सातै दिन खुल्ला हुने भएको छ । ग्राहकहरुको पहिलो रोजाईमा रहेको गोरखा डिर्पाटमेन्ट सातामा एक दिन बन्द हुँदै आएको थियो ।

सुनसरीको ईटहरी, धरान, मोरङको बिराटचौक,पथरी र झापाको दमकबाट सेवा प्रदान गरिरहेको सो होटल सातै दिन खुल्ला हुने भएपछि ग्राहकहरुलाई किनमेलका लागी थप सहज हुने भएको छ । डिर्पाटमेन्टले पर्यटन बर्ष सन २०२० लाई लक्षित गर्दै ईटहरीमा सुबधिासम्पन्न गोरखा होटल एण्ड रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याईसकेको सञ्चालक बलराम आचार्यले बताए ।

The post गोरखा डिर्पाटमेण्ट हप्तामा सातै दिन खुल्ला appeared first on Purbeli News.

कतार एयरवेजले इरान र दक्षिण कोरियाबाट आउने यात्रुलाई क्वारेन्टाइनमा राख्ने

Previous articleईटहरीमा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक
Next articleनवीन पौडेल र न्यायाधीश कुमार रेग्मी जग्गा फिर्ता गर्न मञ्जुर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।