राष्ट्रपतिलाई भेट्न चिनियाँ नेताहरु शीतल निवासमा
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो । https://ujyaalonepalnews.com/archives/22860
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed