राष्ट्रपतिलाई भेट्न चिनियाँ नेताहरु शीतल निवासमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।

https://ujyaalonepalnews.com/archives/22860

Previous articleराप्ती हाइड्रोको आइपिओ खुला
Next articleसन्दर्भ २०९औँ भानुजयन्ती : घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।