सशस्त्र प्रहरीका पाँच डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका ५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बिहीबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित बिशेष समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। नेपाल सरकार मन्त्रीस्तरको बुधबारको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, … Continue reading सशस्त्र प्रहरीका पाँच डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed