ट्रक किनेको पैसा तिर्न नसकेपछि रड प्रहार गरी साथीको हत्या

बुटवल, साउन १६ गते । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ कलौनी बस्ने ४३ बर्षीय कुलचन्द्र गौतमले ऋण तिर्न नसकेपछि ट्रक व्यवसायी विष्णुबहादुर पाण्डेको हत्या गरेका छन । गौतमले पाण्डेसंग लु.१ ख. ७७८१ नम्बरको ट्रक १६ लाखमा पछि पैसा दिने सर्तमा खरिद गरि पास लिएका थिए । ऋण तिर्न नसकेपछि गौतमले पाण्डेलाई पहाड घर अर्घाखाँचीको पाणिनी … Continue reading ट्रक किनेको पैसा तिर्न नसकेपछि रड प्रहार गरी साथीको हत्या