ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा श्रीमतीकाे मृत्यु ,श्रीमान घाइते
चितवन–चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ’त्यु भएको छ । घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरेन्द्रनगर चोकमा प्रदर्शन गर्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार बुधबार दिउँसो राप्ती नगरपालिका–७ वीरेन्द्रनगर चोकमा भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प १२०९ … Continue reading ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा श्रीमतीकाे मृत्यु ,श्रीमान घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed