प्याराग्लाइडिङबाट खसेका बंगलादेशी नागरिकको सकुशल उद्धार

पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा खसेका बंगलादेशी नागरिकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बुधबार पोखरा महानगरपालिका १८ फेवाताल स्थित वाटर फन्ट रिसोर्टमा प्याराग्लाइडिङ गर्दै गरेको अवस्थामा अनियन्त्रीत भई बंगलादेशी नागरिकको ३० वर्षीय रियाद खान खसेका हुन्। घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कास्कीबाट तत्कालै खटिएको एपीएफ टोलीले उनको सकुशल उद्धार … Continue reading प्याराग्लाइडिङबाट खसेका बंगलादेशी नागरिकको सकुशल उद्धार