प्याराग्लाइडिङबाट खसेका बंगलादेशी नागरिकको सकुशल उद्धार

पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा खसेका बंगलादेशी नागरिकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बुधबार पोखरा महानगरपालिका १८ फेवाताल स्थित वाटर फन्ट रिसोर्टमा प्याराग्लाइडिङ गर्दै गरेको अवस्थामा अनियन्त्रीत भई बंगलादेशी नागरिकको ३० वर्षीय रियाद खान खसेका हुन्।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कास्कीबाट तत्कालै खटिएको एपीएफ टोलीले उनको सकुशल उद्धार गरेको हो।

काठमाडौंमा पुनः रात्रिबस सञ्चालन हुने

Previous articleश्रीमतीले नै प्रेमीसँग मिलेर हिन्दुवादी नेता रन्जीतको हत्या गरिन्
Next articleवडा कार्याल तोडफोड गर्ने १८ विद्यार्थी साधारण तारेखमा रिहा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।