छ महीने छोरीको ह’त्या गरि चर्पीको खाल्डोमा फालेर परपुरुष सँग भागेकी महिला पक्राउ
स्याङ्जा — अस्थायी शौचालयको खाल्डोमा हालेर छ महिनाकी शिशुको ह’त्या गरेको आरोपमा स्याङ्जा प्रहरीले आमासहित दुई जनालाई पक्राउ गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमाल गाउँका २२ वर्षीय केदार कुमाल पक्राउ परेका हुन् । नाबालिकासहित सम्पर्कविहीन भएकी रानालाई प्रहरीले खोजतलास गर्दा शुक्रबार दिउँसो गल्याङबाट नै पक्राउ … Continue reading छ महीने छोरीको ह’त्या गरि चर्पीको खाल्डोमा फालेर परपुरुष सँग भागेकी महिला पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed