मायाजालमा फसाएर बला’त्कारको आरोप लगाउंदै पैसा बार्गेनिंग गर्ने अर्को गिरोह पक्राउ

दाङ : दाङमा हनिट्रयापमा पारेर रकम असुली गर्ने महिलाको गिरोह सक्रिय देखिएको छ। पहिले योजनाबद्ध रूपमा पुरुषलाई मायाजालमा पार्ने र पछि बला’त्कारको आरोप लगाउदै रकम असुली गर्ने गिरोह सक्रिय देखिएको हो। दाङमा एक व्यवसायीलाई हनिट्रयाप पारेर आर्थिक लाभ लिन खोज्ने एक गिरोहलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश … Continue reading मायाजालमा फसाएर बला’त्कारको आरोप लगाउंदै पैसा बार्गेनिंग गर्ने अर्को गिरोह पक्राउ