प्रिज्मासंग प्रेमको चौतर्फी चर्चापछि सागर लम्साल ‘बले’ले लेखे यस्तो स्टाटस

ईटहरी / चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीका कलाकार सागर लम्साल ‘बले’ अहिले निकै चर्चामा छन् । हालै उनले आफ्नी प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा निकै बढेको हो । टिकटकमा राम्रो फलॉर्स कमाएकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् । म्युजिक भिडियोमा एक साथ देखिदै आएका यी दुवै केहि समय बाट प्रेममा रहेका छन् । प्रेम सम्बन्धको व्यापक … Continue reading प्रिज्मासंग प्रेमको चौतर्फी चर्चापछि सागर लम्साल ‘बले’ले लेखे यस्तो स्टाटस