खैरहनीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

उज्यालो नेपाल, भदौ ०४- चितवनको खैरहनीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । खैरहनीको वडा नं. ४ चैनपुरमा नव कंकाली टोल विकास संस्था र वडा कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । वडा नं. ४ कै गणेश मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा  मुटु, पेट, कलेजो, सुगर, प्रेसर, किड्नी तथा पिसाब, दम, दाँत, नाक-कान-घाँटी लगायतका समस्या … Continue reading खैरहनीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न