प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापन

विराटनगर, २३ माघ । एक नम्बर प्रदेशको नाम किराँत लिम्बुवान राख्न माग गर्दै पहिचानवादी समूहले सरकार र प्रदेश सभामा ज्ञापन बुझाएका छन् । बिभिन्न २२ वटा पहिचानवादी संगठनहरुको समुहले बिहीबार प्रदेशको नाम ‘लिम्बुवान–किराँत’ राख्न माग गर्दै मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापन बुझाए । ज्ञापनपत्र बुझाउने पहिचानवादी समूहमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका निकट … Continue reading प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापन