विश्व बैंकद्वारा नेपाललाई २२ अर्ब ८२ करोड ऋण सहयोग
काठमाडौँ / विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । उक्त परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले हस्ताक्षर गर्नुभएको छ । उक्त रकम … Continue reading विश्व बैंकद्वारा नेपाललाई २२ अर्ब ८२ करोड ऋण सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed