सिनेटबाट ट्रम्पलाई महाअभियोगमा सफाइ, राष्ट्रपति पदबाट हट्नु नपर्ने
वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा सफाइ पाएका छन् । उनकै रिपब्लिनक पार्टीको बहुमत रहेको सिनेटले उनलाई सफाइ दिएको हो । सिनेटमा भएको मतदानको परिणाम उनको पक्षमा आएपछि राष्ट्रपति पदबाट हट्नु नपर्ने भएको छ । ट्रम्पमाथि शक्तिको दुरूपयोग गरेको र कंग्रेसका कामकारबाहीमा बाधा पु¥याएको आरोप लागेको थियो । शक्तिको दुरुपयोग गरेको अभियोगमाथि भएको मतदानमा … Continue reading सिनेटबाट ट्रम्पलाई महाअभियोगमा सफाइ, राष्ट्रपति पदबाट हट्नु नपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed