जन्ती बाेकेकाे ट्याक्टर दुर्घटना हुँदा तीनकाे मृत्यु, चार जना गम्भीर घाइते
बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका-१ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो। दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रिता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला … Continue reading जन्ती बाेकेकाे ट्याक्टर दुर्घटना हुँदा तीनकाे मृत्यु, चार जना गम्भीर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed