गोठालो जाँदा भेट्टाएको बम खेलाउँदा पड्किएर दुई बालिकाको मृत्यु, तिन बालबालिका गम्भीर घाइते

काठमाडौँ — कालीकोटमा शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । यस्तै, … Continue reading गोठालो जाँदा भेट्टाएको बम खेलाउँदा पड्किएर दुई बालिकाको मृत्यु, तिन बालबालिका गम्भीर घाइते