पाथीभरा माइको दर्शन गरि आज माघ २४ गते शुक्रबारको राशिफल पढ्नुहोस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुलाई प्रभावित गरेर काम लिन सकिनेछ भने सहयोगीहरुबाट भनेजस्तो साथ पाईने हुदा मन प्रशन्न रहनेछ । काममा ईमान्दारिता पुर्वक समर्पित हुदा उच्च मुल्याङकन हुनेछ भने नोकरि पाउने तथा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । पराक्रमि क्रियाकलापहरुमा भाग लिई दिईने प्रस्तुतिले सबैको मन तान्नेछ । माया प्रेमको डोरो कसिनेछ भने घर परिवारबाट सबैको सहयोया … Continue reading पाथीभरा माइको दर्शन गरि आज माघ २४ गते शुक्रबारको राशिफल पढ्नुहोस ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed