चितवन: बाबुलाई खुकुरी प्रहार गरि छोरा फरार

भरतपुर । चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार भएका छन्। माडी नगरपालिका–६ रामराज्यपुरस्थित आफ्नै घरमा अन्दाजी २०/२२ वर्षीय राजन गुरुङले आफ्ना बुबा ६५ वर्षीय रामबहादुर गुरुङको निधारमा हिजो राती साढे ११ बजेको समयमा खुकुरी प्रहार गरी फरार भएका छन्। खुकुरी प्रहारबाट घाइते भएका रामबहादुर गुरुङको बघौडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि … Continue reading चितवन: बाबुलाई खुकुरी प्रहार गरि छोरा फरार