अब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था सृजना गर्दैछौं : मुख्यमन्त्री राउत (भिडियाे)

मुख्यमन्त्री लालबाबु राउतले अब छोरीलाई छोराको जिउमाथि एसीड खन्याइदिने अवस्था ल्याउने आफ्नो सोँच रहेको बताएका छन्। महिला अगुवाहरुसँगको भेटमा मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएको छ। मुख्यमन्त्री राउतले मैथली भाषामा भनेका छन् ‘तपाईहरु छोरीको बारेमा सोँच्दै हुनुहुन्छ। हामी पनि पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेका छौं। छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल (सक्षम) र यति वारियर (लडाकु) … Continue reading अब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था सृजना गर्दैछौं : मुख्यमन्त्री राउत (भिडियाे)