चितवनमा निर्वाचन बुथमा आगजनी

उज्यालो नेपाल, मंसिर ४- चितवनको राप्तीमा निर्वाचन बुथमा आगजनी भएको छ। राप्ती नगरपालिका वडा नं. ८ मा रहेको ब्रम्हास्थानी आधारभूत विद्यालय मतदान केन्द्रमा आगजनी भएको हो । नचिनेका मान्छेहरूको समूहले बुथमा आगजनी गरेको र आगजानीले सामान्य क्षति भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविनबाबु रेग्मीले जानकारी दिए। अहिले घटनास्थल सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र मतदान पुनः … Continue reading चितवनमा निर्वाचन बुथमा आगजनी