प्रहरीको राइफल पनि लुटियो, हतियार र लुटेराको खोजी हुँदै
काठमाडौँ — बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलबाट प्रहरीको इन्सास राइफल लुटिएको छ । गोली लोड गरिएको राइफल मतपेटिका लुट्न आएकै समूहले खोसेर लगेको र अझैसम्म फेला नपरेको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताएका छन् । सोही मतदानस्थलमा मतपेटिका लुट्न खोजिएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको थियो । … Continue reading प्रहरीको राइफल पनि लुटियो, हतियार र लुटेराको खोजी हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed