चुनाव हार्नेभएपछि मतदाता प्रति हिमेशको आक्रोश: कतिले त भोट चाहिए रक्सी खुवाउनुस् भने
काठमाडौँ — धादिङ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा कमेडियन हिमेश पन्तले गाउँका मतदाताको चेतनास्तरमा अझै सुधार नआएको बताएका छन् । अहिलेसम्मको मतगणनामा उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा निकै पछाडि रहेका छन् । धादिङ-१ मा वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे १३ हजार ६ सय ८ मतसहित अगाडि रहेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेका एमालेका … Continue reading चुनाव हार्नेभएपछि मतदाता प्रति हिमेशको आक्रोश: कतिले त भोट चाहिए रक्सी खुवाउनुस् भने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed