रवि लामिछानेको नागरिकतामाथि प्रहरीले गर्‍यो छानबिन सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका सभापति रवि लामिछानेको नागरिकताको विषयमाथि छानबिन सुरु भएको छ।जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको हो। परिसरका एसएसपी भरतबहादुर बोहराले छानबिन सुरु गरिएको बताए। ‘उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको मात्रै हो। अहिलेसम्म केही त्यस्तो (प्रगति) भएको छैन,’ बोहराले भने। विदेशी नागरिकता लिएपछि स्वतः नेपाली नागरिकता … Continue reading रवि लामिछानेको नागरिकतामाथि प्रहरीले गर्‍यो छानबिन सुरु