अर्जेन्टिनी कप्तान मेस्सी बने विश्वकपको सर्वोत्कृष्ट खेलाडी
काठमाण्डाै – फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई … Continue reading अर्जेन्टिनी कप्तान मेस्सी बने विश्वकपको सर्वोत्कृष्ट खेलाडी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed