नागरिकले ठूलो सास्ती खेप्नु परेपछि गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन
काठमाण्डाै – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको अनुगमन गरेका छन् । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको समाचार आइरहेका बेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गर्नुभएको … Continue reading नागरिकले ठूलो सास्ती खेप्नु परेपछि गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed