चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि चारदिने नि:शुल्क वर्कसप सम्पन्न
२० पौष, भरतपुर- उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा चितवनमा सौन्दर्य सम्बन्धी वर्कसप बुधबार सम्पन्नभएको छ । सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्बन्धी चार दिने नि:शुल्क वर्कसप सम्पन्नभएको हो । वर्कसप उद्घाटन कार्यक्रममा बोल्दै उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले उद्योग वाणिज्य संघ चितवन व्यवसायीहरुको … Continue reading चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि चारदिने नि:शुल्क वर्कसप सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed