खाना नपकाएको निहुँमा श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु

झापा : खाना नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका घर भई हाल झापा अर्जुनधारा नगरपालिका-९ स्थित खरबानीचोक बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया प्रमीला भुजेल घिसिङलाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी मातेका विश्वराजले श्रीमती प्रमीलाको पेट र छातिमा निर्घात कुटपिट … Continue reading खाना नपकाएको निहुँमा श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु