अन्टार्कटिकामा हालसम्मकै बढी तापक्रम

त्यहाँ १८.३ सेल्सियस तापक्रम मापन गरिएको बीबीसीले जनाएको छ। गत मार्चमा अन्टार्कटिकाको तापक्रम १७.५ सेल्सियस मापन गरिएको थियो। हाल तापक्रम ०.८ सेल्सियसले बढेको अर्जेन्टिनाको अनुसन्धानमूलक संस्था एस्परेन्जाले बताएको छ। जलवायु प्रदूषणका कारण अन्टार्कटिकाको तापक्रम बढ्दै गएको हो। विगत १२ वर्षयता अन्टार्कटिकाको बरफ पग्लने प्रक्रिया सक्रिय भएको बताइएको छ। यसरी समुन्द्री सतह बढ्ने र त्यसले विभिन्न … Continue reading अन्टार्कटिकामा हालसम्मकै बढी तापक्रम