अन्टार्कटिकामा हालसम्मकै बढी तापक्रम

त्यहाँ १८.३ सेल्सियस तापक्रम मापन गरिएको बीबीसीले जनाएको छ। गत मार्चमा अन्टार्कटिकाको तापक्रम १७.५ सेल्सियस मापन गरिएको थियो।

हाल तापक्रम ०.८ सेल्सियसले बढेको अर्जेन्टिनाको अनुसन्धानमूलक संस्था एस्परेन्जाले बताएको छ।

जलवायु प्रदूषणका कारण अन्टार्कटिकाको तापक्रम बढ्दै गएको हो। विगत १२ वर्षयता अन्टार्कटिकाको बरफ पग्लने प्रक्रिया सक्रिय भएको बताइएको छ।

यसरी समुन्द्री सतह बढ्ने र त्यसले विभिन्न शहरहरु डुमान पर्ने खतरा भएको बताइएको छ। ५० वर्षयता अन्टार्कटिकाको तापक्रम ३ सेल्सियसले बढिसकेको छ। एजेन्सी

दक्षिण कोरियामा बढेको बढै कोरोना संक्रमित, मंगलबार २ को मृत्यु हुँदा मृतकको संख्या १० पुग्यो

Previous articleभालेको आक्रमणबाट चितवनमा पाँच महिनाको पोथी गैँडा मर्‍यो
Next article‘पुर्नर्निमाणका कामहरुबाट राष्ट्रपति उत्साहित’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।