एयर ट्राफिक कन्ट्रोलको निर्देशनविपरीत जोखिमपूर्ण विमान अवतरण गर्ने निगमका पाँच पाइलट निलम्बनमा

काठमाडौं । तीनजना पाइलटले निर्देशन पालना नगर्दा निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेपछि पाइलटलाई निलम्बन गर्न गत शुक्रबार नै निर्देशन दिएको निरौलाले जानकारी दिए । … Continue reading एयर ट्राफिक कन्ट्रोलको निर्देशनविपरीत जोखिमपूर्ण विमान अवतरण गर्ने निगमका पाँच पाइलट निलम्बनमा