नेपालले अमेरिकालाई दियो १९१ रनको चुनौती

आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकासामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ४९ दशमलव २ ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको हो। एक समय ४९–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई … Continue reading नेपालले अमेरिकालाई दियो १९१ रनको चुनौती