सन्दीप र करण चम्किँदा चार ओभरमा अमेरिकाको ४ विकेट गुम्यो
आइसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालले अहिले बलिङ गरिरहेको छ। अमेरिकाका आरोन जोन्सलाई ५ र मोनाङ्क पटेललाई ४ रनमै सन्दीप लामिछानेले एलबीडब्लु धरापमा परे। यस्तै करण केसीले स्टेभन टेलरलाई शुन्य रनमा र जेभियर मार्सललाई २ रनमा आउट बनाए। त्रिवि क्रिकेट मैदानमा खेल जारी छ। अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ … Continue reading सन्दीप र करण चम्किँदा चार ओभरमा अमेरिकाको ४ विकेट गुम्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed