किन दिईन् युट्युबका भाइर’लम्यान डिल्लीराम खनालविरुद्ध करिश्मा मानन्धरले उजुरी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो मानहानी हुने अभिव्यक्ति दिएको भन्दै युट्युबका भाइ’रलम्यान डिल्लीराम खनालविरुद्ध उजुरी दिएकी छन् । उनले नेपाल प्रहरीको सा’इबर ब्युरोमा हिजो उजुरी दिएको बताइन् । खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर वि’वादास्पद अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर … Continue reading किन दिईन् युट्युबका भाइर’लम्यान डिल्लीराम खनालविरुद्ध करिश्मा मानन्धरले उजुरी