४७० नयाँ जहाज किन्न लागेको एयर इण्डियालाई ६५०० पाइलट चाहिने

यो समाचारलाई अडियोमा सुन्नुहोस्  काठमाडौं । भारतीय राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी एयर इण्डियाले युरोप र अमेरिकी कम्पनी एयरबस र बोइङबाट ४७० नयाँ जहाज खरिदको अर्डर दिएको छ । यी दुई कम्पनीबाट आउने सयौं जहाज उडाउन ६ हजार ५ सय भन्दा बढी नयाँ पाइलटको आवश्यक पर्ने भारतीय सञ्चारमाध्यमले लेखेका छन् । इकोनोमिक टाइम्सका अनुसार ४७० वटा … Continue reading ४७० नयाँ जहाज किन्न लागेको एयर इण्डियालाई ६५०० पाइलट चाहिने